बेलायतका चर्चित १० नेपालीको नाम सिफारिस् गर्नुहोस् !

लण्डन । विगत १६ वर्षदेखि बेलायतबाट निरन्तर निष्पक्ष र स्वतन्त्र रुपमा समाचार र विचार सम्प्रेषण गर्दै आएको नेपालब्रिटेन डट कमले आफ्नो १६ औं वार्षिकोत्सव भव्यरुपले मनाउन तयारी गरेको छ । वार्षिकोत्सव समारोहमा बेलायतस्थित नेपाल समुदायका चर्चित १० जना समाजका अग्रजलाई ‘मिडिया प्रसनालिटी अफ दी एयर २०२३’ ले सम्मानित हुने व्यक्तिहरुको नाम सिफारिस गर्न आव्हान गरिएको … Continue reading बेलायतका चर्चित १० नेपालीको नाम सिफारिस् गर्नुहोस् !